प्रधानसेनापति पृतनाको निरिक्षणमा

Posted: October 10, 2014 in By Deepak Kharel

KATHMANDU : प्रधानसेनापति गौरव शम्शेर राणाले मध्य पृतना अन्र्तगत रहेका गण तथा गुल्मको निरिक्षण भ्रमण गरेका छन । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार राण शुक्रबार सर्लाही स्थित रिपुमर्दन गण, रौतहट स्थित अमरदल गुल्म, सुनाचुरी स्थित रणशेर गण र मध्य पृतना तालिम शिक्षालय तथा नवलपरासी स्थित नयां भैरवीदल गणको निरीक्षण भ्रमण गरेका हुन।
निरीक्षणका क्रममा राणाले युनिटहरुको बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारे जानकारी लिनुका साथै अधिकृतहरुलाई सम्बोधन गरेको निर्देशनालयले जनाएको छ । प्रधानसेनापति राणाले शनिबार पश्चिम पृतना अन्र्तगत युनिटहरुको निरीक्षण गर्नेे कार्यक्रम रहेको छ ।

army 1 ??????????????????????????????? ???????????????????????????????

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.