बिहान लुटने दिउँसो पक्राउ

Posted: October 7, 2014 in By Deepak Kharel

rasuwa ring

KATHMANDU : प्रहरी संगठन भित्र अनुसन्धानमा राम्रा अधिकारी भनेर चिनिएका रसुवाका डिएसपी प्रविन पोखरेलले त्यहाँको कमाण्ड लिनासाथ सर्वसाधारणलाई राहत हुने संकेत दिएछन । कुरा रहेछ सुन लुटने पक्राउ परेको । भएछ के भने एकजना रसुवाकी नोर्चे तामाङ घर छेउकै धारामा पानी थाप्न गएकी रहिछन । एकजना युवक देवराज वाइवा बा ५१ प ८०८० नं.को मोटर साइकलमा हुइकीदै नुवाकोट बाट अगाडी जादै रहेछ । एकान्त ठाउँमा एउटी युवतीका कानमा सुनका बाला देखेपटि वाइवाको तीनेत्रले काम गरेनछ र लुटन पुगेछ । बिचरा , बिहना लुटेको सुन ठेगान लाउन नपाउदै वाइवालाई रसुवा प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीले सक्रियता देखाए त लुटेरा केही घण्टामै पक्राउ पर्छन भन्ने उदाहरण यो घटना भएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.