युनिटीका दुई हर्ताकर्ता पक्राउ

Posted: September 24, 2014 in By Deepak Kharel

काठमाडौं : गरिब सर्वसाधारणलाई सपना र हुनेखानेलाई सेवा र सुविधाको कागजी विवरणका आडमा अर्वौ लुटेको युनिटीका दुईजनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेछ ।

unity

महाशाखाको बिशेष टोलीले एलबी भन्ने लोकबहादुर टण्डन र गोविन्द प्रसाद ज्ञवालीलाई पक्राउ गरेको हो । दुबैलाई ललितपुर जिल्ला अदालतले जनही एक करोड छ लाख छब्बीस हजार दुई सय छयाहत्तर रुपैया उनान्चास पैसा जरिवानाको फैसला गतसाल चैत १७ गते गरेपनि बाग्लुङका दुबैजना प्रहरी र सर्वसाधारणसँग अनुहार लुकाउदै हिडिरहेका थिए । प्रहरीले दुबैलाई जिल्ला अदालत ललितपुर पठाएको जनाएको छ ।

प्रहरीमा खरा अधिकारीका रुपमा परिचित एसपी विक्रमसिंह थापाले करौडौको प्रलोभन दिने युनिटिका संचालकलाई खोजी खोजी कारवाही गरेका थिए । अहिले उनकै ब्याची र साथी  एसएसपी पुष्कर कार्कीले युनिटीका हर्ताकर्तालाई पक्राउ गरेका छन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s