विकनी लगाएर घर फोर्ने विश्वकै सुन्दर अपराधी

Posted: September 23, 2014 in By Deepak Kharel

काठमाडौं : चाल्र्स सोभराजले मान्छे मारेर विकनी लगाई दिन्थे तर क्यानडाकी एक महिला भने विकनी लगाएर लुटपाट तथा ठगीमा संलग्न रहेको प्रहरीले फेला पारेको छ ।
क्यानडा प्रहरीले गतसाता भिक्टोरीया भिल्लाबाट पक्राउ गरेकी स्टेफेनी बयोदिनलाई  त्यस क्षेत्रका ४२  घर फोरेर चोरी गरेको आरोप लागेको छ ।

1411308306006_wps_2_Stephanie_Beaudion1411308347227_wps_3_Stephanie_Beaudion 1411311691477_wps_11_La_S_ret_du_Qu_bec_vient_ 1411371190783_wps_1_Stephanie_Beaudoin_nursin 1411371268748_wps_2_Stephanie_Beaudoin_nursin Stephanie_Beaudion

रहर लाग्दो जिउडाल र सुन्दर मुहारकी स्टेफेनीलाई अहिले सामाजिक संजालमा विश्वकै सुन्दर महिला अपराधीको सज्ञा दिइदै छ ।
उनले नावालिग तीनजनाको सहयोगमा घर फोरेर चोरी गर्ने गरेको फ्रेन्च पत्रिका ले जर्नल डे मोन्ट्रलले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s