डीआईजिमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह भोलि

Posted: September 22, 2014 in By Deepak Kharel

काठमाडौ : नेपाल प्रहरीका १३ बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी)को  नायब महानिरीक्षक (डीआईजि) पदमा बढुवा भएको छ । बढुवा समितीको सिफारिस र उजुरी सुन्ने समितीको सिफारिसका आधारमा उनीहरुको सोमबार बढुवा भएको हो ।
बढुवा हुनेमा रामकुमार खनाल, मनोहर रिमाल, पुर्णसिंह खड्का, पशुपति उपाध्ययाय, देवेन्द्र सुवेदी, बिजयलाल कायस्थ, मधु पुडासैनी, माधब जोशी, केशरीराज घिमिरे, कमलसिंह बम, मिङमार लामा, पंकज श्रेष्ठ र माधब नेपाललाई बढुवाका लागि सिफारिस गरेको हो ।बढुवा हुनेमा २०४३ सालमा प्रहरी सेवा प्रवेस गरेका ३ जना र २०४४ सालको ब्याचबाट दश जना छन् । बढुवा हुनेहरुलाई मङगलबार दज्र्यानी चिन्ह प्रदान गरिने छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.