चिनको चासो बढयौ

Posted: September 22, 2014 in By Deepak Kharel

काठमाडौंः नेपाल सार्क सम्मेलनको आयोजक राष्ट्र रहेको र भारतीय गृहमन्त्रीसँंगको छलफल सकारात्मक भै रहेका समयमा चिनको जनमुक्ति सेनाको एक उच्च टोलीले नेपालको भ्रमण गरेको छ ।
नेपाली सेनाका प्रधानसेनापति गौरबशम्सेर राणालाई चिनको जनमुक्ति सेनाका लेफटिनेन्ट जर्नेल झु फुजिले जंगीअड्डामा भेट गरेका छन । चेङदु प्रान्तका राजनीतिक कमिसार समेत रहेका फुजिको आठ सदस्सीय टोलीले प्रधानसेनापति राणलाई भेट गरेको हो ।

chinese delegation

भेटवार्ताका क्रममा नेपाली सेना र चिनियां सेनावीच रहँदै आएको सम्बन्धका साथै द्धिपक्षिय आपसी हितका विषयमा छलफल भएको सैनिक प्रवक्ता सहायक रथी जगदिश चन्द्र पोखरेलले जानकारी दिए ।
आइतबार नेपाल आएको उक्त भ्रमणदलले हिजै नेपाली सेनाका रथीबृन्दसंग भेटवार्ता तथा अन्तरक्रिया गरेको थियो । यस्तै सोमबार चिनियाँ सेनाको टोलीले महाराजगंज स्थित नं.१० बाहिनी अड्डाको समेत भ्रमण गरेको थियो । उक्त भ्रमणदल सोमबार नै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s