काठमाडौं प्रहरी प्रवक्तामा एसपी सीताराम रिजाल

जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रवक्तामा प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजाल तोकिएका छन्।

परिसर तथा मातहतबाट सम्पादित प्रहरी कार्य, अपराध नियन्त्रण एवं जनसरोकारका कामकारबाहीलाई तथ्यगत रूपमा सञ्चारमाध्यमहरूमा सम्प्रेषण गर्नका लागि रिजलालई प्रवक्ताको जिम्मेवारी दिइएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर