फरार भुटानी शरणार्थी पक्राउ

Posted: September 19, 2014 in By Deepak Kharel

काठमाडौं : गोली हानी दुई जना ब्यक्तिलाई हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पाँच बर्षअघि झापामा अलग अलग स्थानमा गोली हानी हत्या गर्ने भुटानी शरणार्थी बिजय भनिने तुलबहादुर राईलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाले ४४ वर्षीय राईलाई थानकोटबाट पक्राउ गरेको थियो ।

b5huta

महाशाखाका अनुसार उनले २०६६ बैशाखमा झापा बेलडाँगीका शान्तिराम नेपाललाई गोली हानी हत्या गरेका थिए । यस्तै २०६६ कै फागुनमा बेलडाँगी शरणार्थी शिविरमा बस्ने रमेश सुब्बालाई समेत गोली हानेर हत्या गरेका थिए ।

अपराध महाशाखाले पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टा पठाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s