काठमाडौं प्रहरी प्रवक्तामा आर्चाय

Posted: September 19, 2014 in By Deepak Kharel

1043888_10201705182728083_1303934286_n                                                   फोटो : तात्कालीन गृहमन्त्री माधवप्रसाद घिमिरेबाट पुरुस्कार लिदै डिएसपी आर्चाय ।

काठमाडौंः महानगरीय प्रहरी परिसर काठमाडौंले नायव उपरीक्षक दिनेश आर्चायलाई प्रवक्ता तोकेको छ ।यसअघि प्रवक्ता रहेका नायव उपरीक्षक अर्जुन चन्द प्रहरी प्रधान कार्यालयमा सरुवा भएपछि उनको स्थानमा आर्चायलाई जिम्मेबारी तोकेको परिसरले जनाएको छ ।

अपराध अनुसन्धानमा बिशेष दख्खल राख्ने आर्चायले यसअघि केन्द्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय बुटवलको जिम्मेबारी सफलता पूर्वक सम्पन्न गरिसकेका छन । संचारकर्मीमाझ परिचित आर्चायले समयमा सही सुचना प्रवाह गर्ने अपेक्षा सबै संचारकर्मीले लिएका छन ।डिएसपी आर्चायलाई उनको मोबाइल नम्बर ९८५१०१९८१० मा सम्पर्क गर्न सकिनेछ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.