प्रहरीलाई घुस दिने पक्राउ

Posted: September 18, 2014 in By Deepak Kharel

mata pratap thapa

काठमाडौंः प्रहरीलाई तस्करीको समान छोडन घुस दिने एकजनालाई प्रहरीले पक्राउ गरेर कारवाही अगाडी बढाएको छ । प्रहरी चौकी इनरहवा, पर्सामा ४० किलोग्रमा सुपारी सहित पक्राउ परेका दिलिप दासले तस्करकिो सुपारी छाड्न घुस दिएका हुन । चौकीका प्रमुख नायव निरीक्षक माताप्रताप थापालाई सुपारी छोडन आग्रह गर्दे दुई हजार रुपैयाँ घुस दिन खोजेपछि प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको हो । सई थापा इनरहवा चौकीमा इन्चार्ज भएर गएपछि तस्करको निद हराम भएको छ। थापाले आफुलाई संगठनले गैर कानुनी कृयाकलपा रोक्न पाठाएकाले कुनै सम्झौता नगर्ने बताए । यस अघि पनि थापाकै टोलीले बिरगंजमा रहेको बालाजी ज्वैलर्सका संचालकलाई भारत तर्फ तस्करी गर्दे गरेको अवस्थामा गाडी सहित पक्राउ गरेका थिए । ज्वैलर्सका संचालक संजयकुमार सर्राफले श्रीमती र चालकको प्रयोग गरेर चाँदी भारततर्फ तस्करी गर्दै थिए । प्रहरीले उनीहरु चढेको बा.११ च. २६२१ नम्बरको गाडी समेत बरामद गरेको छ ।

 

photo : Sub Inspector Mata Pratap Thapa

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.