नक्कली प्रहरी र हतियार, लुटपाट सक्कली

Posted: September 18, 2014 in By Deepak Kharel

काठमाडौंः नक्कली हतियार र परिचयपत्रका आधारमा सर्वसाधारणलाई धम्काएर असुली गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

fake identity

महानगरीय प्रहरी अपराध महाशाखाले गोंगबु बस्ने २४ वर्षीय डेविड शेरचन र पर्सा बस्ने २४ वर्षीय सहदेव श्रेष्ठलाई नक्कली

पेस्तोल १ थानसहित काठमाडौंबाट पक्राउ गरेको हो ।

hatiyar 1 fake
पक्राउ परेका सहदेव श्रेष्ठको साथबाट नेपाल सरकार गृह–मन्त्रालयको लोगो भएको सशस्त्र प्रहरी जवानको नक्कली परिचय–पत्र समेत बरामद भएको छ ।
महाशाखाले पक्राउ परेका दुबैजनालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s