अपराध अनुसन्धान र नियन्त्रणमा अनुभवीको सरुवा

Posted: July 14, 2014 in By Deepak Kharel

प्रहरी प्रधान कार्यालयले अति सम्बेदनशिल र महत्वपूर्ण जिम्मेबारी प्रहरीका तीन अनुभवी अधिकारीलाई दिएको छ । विवादरहित र तुलनात्मक रुपमा स्वच्छ छबि भएका डिआईजी हेमन्त मल्ललाई केन्द्रीय अनुसन्धान ब्युरो, एसएसपी उत्तम कार्कीलाई काठमाडौ परिसर र एसएसपी पुष्कर कार्कीलाई अपराध महाशाखाको जिम्मेबारी दिएको हो । मल्लले लागू औषध नियन्त्रण ब्युरो र अपराध महाशाखा, कार्कीले विभिन्न जिल्ला र सीआईबी र पुष्कर कार्कीले पोखरा, काठमाडौ लगायत जिल्ला प्रहरी प्रमुखको जिम्मेबारी सफलता पूर्वक सम्पन्न गरिसकेका छन।

THE CRIME REPORTER का तर्फबाट कार्यकालको सफलताको शुभकामना

221959_1050431948969_5274_nWebsite_2071da

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s