आइजिपी अर्याल स्वदेश फिर्ता

Posted: March 8, 2014 in By Deepak Kharel

भारतको छदिने सदभाव भ्रमण सकाएर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल स्वदेश फर्किएका छन्। छ सदस्यीय टोलीसहित भारत गएका उनी शुक्रबार फर्किएका हुन्। अर्यालले भ्रमणका क्रममा भारतीय सरकारका गृहसचिवलगायत सुरक्षा निकायका उच्च अधिकारीसँग अपराध नियन्त्रण र आपराधिक सूचना आदान–प्रदानबारे छलफल भएको बताए।

???????????????????????????????

विमानस्थलमा सञ्चारकर्मीमाझ उनले सीमावर्ती अपराध नियन्त्रण, जाली नोटको कारोबार, मानवतस्करी, लागूऔषधको अवैध कारोबार, अवैध हातहतियार ओसारपसार नियन्त्रणका लागी सूचना आदान प्रदानको पक्षमा समेत छलफल भएको जानकारी दिए।

??????????????????????????????? ??????????????????????????????? ??????????????????????????????? ???????????????????????????????
भ्रमणवाट खुला सीमानाको कारण दुवै देशको सीमावर्ती क्षेत्रमा भइरहेका विविध अपराध न्यूनिकरणलाई प्रभावकारी कार्यान्वयन गर्न दुबै देशका प्रहरी निकायबीच सम्बन्ध विस्तार भएको उनले बताए।

??????????????????????????????? ???????????????????????????????
‘एकअर्काका उदाहरणीय कार्यशैलीहरु अपनाउन यस भ्रमणले महत्वपूर्ण उपलब्धी हासिल भयो,’ उनले भने।
भ्रमण टोलीमा अर्यालसँगै डिआइजी सुरेन्द्रबहादुर शाह र गणेशराज राई, एसएसपी देवेन्द्र सुवेदी, गृह मन्त्रालयका शाखा अधिकृत सुरेश आचार्य र प्रहरी निरीक्षक देवेन्द्र पाण्डे थिए।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.