आईजीपी अर्यालको अभियान

Posted: January 20, 2014 in By Deepak Kharel

“जवानसंग प्रहरी महानिरीक्षक कार्यक्रम” अन्तर्गत स्थानिय स्तर मै महिनाको १ पटक दुरदराजका प्रहरी ईकाइहरूमा रात बिताई प्रहरीले भोग्नु परेका समस्याहरू, प्रहरीको जनतासंगको सम्बन्ध, प्रहरीले सम्पादन गरेको सेवाको स्तर, प्रहरी प्रति जनताको धारणा बुझि आगामी दिनहरूमा प्रहरीबाट सम्पादन हुने प्रहरी सेवाको स्तरलाई बृद्धि गर्दै नागरिकमैत्री प्रहरी कार्यशैली अङ्गिकार गरिने लक्ष्यका साथ प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्याल रामेछाप जिल्लाको राकाथुम गा.वि.स. स्थित लुभुघाट प्रहरी चौकीमा मिति २०७०-१०-०४ गते पुग्नु भई उक्त चौकीमा रात बिताई सो चौकीमा कार्यरत प्रहरी कर्मचारीहरू तथा स्थानिय नागरिकहरूसंग भेटघाट र अन्तर्क्रिया गरि आज मिति २०७०-१०-०५ गते काठमाण्डौ फिर्ता हुनुभएको छ । सो अवसरमा लिएको केहि फोटोहरू यसै साथ संलग्न गरिएको छ ।आईजीपी उपेन्द्रकान्त अर्यालको महिनामा एकरात गाँउमा अभियान सराहनिय छ। तर भन्नै पर्छ प्रधानमन्त्री भट्टराई जस्तो नहोस ।
तस्बीर आफै बोल्छ ।

1524587_600609113345824_1821476261_n 1520782_600609063345829_328504759_n 1184863_600609080012494_1202500124_n 71495_600609070012495_83999487_n

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s