डिआइजी बज्राचार्य बर्षको उत्कृष्ट प्रहरी

Posted: सेप्टेम्बर 20, 2013 in By Deepak Kharel

ramesh shekhar bajracharya

प्रहरी प्रधान कार्यालयले क्षेत्रिय प्रहरी कार्यालय पोखराका तात्कालिन प्रमुख नायव महानिरीक्षक (डिआइजी) रमेशशेखर बज्राचार्य बर्षको उत्कृष्ट प्रहरी भएको जनाएको छ । प्रहरी ब्याटन यसपटक डिआइजी बज्राचार्यलाई प्रदान गर्ने निर्णय प्रहरी मु यालयले गरेको हो । मु यालयले अतिरीक्त महानिरीक्षक भिष्म प्रसाईको संयोजक्तवमा गठन गरेको मुल्याकंन समीतिले डिआइजी बज्राचार्यलाई सिफारीस गरेको हो । क्षेत्रिय प्रहरी प्रमुखका रुपमा पश्चिमाञ्चलमा संगठित गुण्डागर्दी नियन्त्रण, र प्रहरी भित्रै थालनी गरेको प्रहरी सुद्धिकरण अभियानलाई उत्कृष्ट ठहर गरेको हो। मुल्याकंन समितीले देशभरका प्रहरी कार्यालयको अनुगमनमा पश्चिामञ्चल क्षेत्रिय प्रहरी कार्यालयको काम कारवाही तुलनात्मक रुमा उत्कृष्ट भएको भन्दै डिआइजी बज्राचार्यको नाम सिफरीस गरेको हो । अ ितयार दुरुपयोग अनुसन्धान आयोग , अन्तराष्ट्रिय सुरक्षा गार्ड र हाल मानव स्रोत विकास विभागमा रहेका बज्राचार्यलाई असोज १८ गते प्रहरी दिवसका दिन प्रहरी ब्याटन प्रदान गर्ने कार्यक्रम छ । प्रहरी मु यालयले यसपटकको प्रहरी दिवस असोज १८ गते मनाउने निर्णय गरेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.