ब्राउन सुगरसहित प्रशासकीय अधिकृत पक्राउ

Posted: September 19, 2013 in By Deepak Kharel

राजेन्द्र नाथ

प्रहरीले ठुलो मात्रामा ब्राउन सुगरसहित नेपालगन्ज मेडिकल कलेजमा कार्यरत एक प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ ।
अञ्चल प्रहरी कार्यालय भेरीको विशेष टोलीले ५० ग्राम ब्राउन सुगरसहित नेपालगन्ज १२ का ४४ वर्षीय अरबिन्द कुमार शर्मालाई पक्राउ गरेको हो । उनी मेडिकल कलेजका प्रशासकीय अधिकृत भएको र एक महिना देखिको अनुसन्धान र पछ्याउदै जादा पक्राउ परेको अञ्चल प्रहरी कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक मधुप्रशाद पुडासैनीले बताए ।
सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनलाई नेपालगन्ज १ पुष्पलाल चौकबाट पक्राउ गरेको छ । बुधवार पत्रकार सम्मेलन गरेर प्रहरीले घटना सार्बजनिक गर्दै शर्मा लामो समयदेखि लागुऔषध कारोबार र सेवनमा संलग्न रहँदै आएको जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.