इन्डियन मुजाहिद्दिनलाई नेपालीले सघाए

Posted: September 19, 2013 in By Deepak Kharel

भारतीय गुप्तचर संस्था नेशनल इन्भेष्टिगेशन एजेन्सी एनआईर्एले केही नेपाली र पाकिस्तानीले आतंकवादी संगठन इन्डियन मुजाहिद्दिनलाई सहयोग गरेको आरोप लगाएको छ । आतंकवादी भर्ना, प्रशिक्षक, आर्थिक र प्राविधिक सहयोग गरेको उसको दाबी छ । हालै पक्राउ परेका यासिन भट्कलले आफूलाई नेपाली र पाकिस्तानीले सहयोग गरेको बयान दिएको भारतीय पत्रिका टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले उल्लेख गरेको छ । भट्कल हैदरावादमा गत फेब्रुअरीमा भएको बिस्फोटका मूख्य योजनाकार भएको बताइएको छ । एनआईएले भट्कलल र अहमद सिद्दप्पाको बयानका आधारमा मंगलबार दिल्ली अदालतमा प्रतिवेदन पेश गरेको थियो । इन्डियन मुजाहिद्दिनलाई सहयोग गरेको भनिएका नेपालीहरुको बारेमा भने केही खुलाइएको छैन । इन्डियन मुजाहिद्दिनका सहसंस्थापक रियाज भट्कल र इकबाल भट्कललाई पाकिस्तानी गुप्तचर संस्था आईएसआईले शरण दिएको समेत एनआईर्एले दाबी गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.