शम्भु थापाले ०६२ सालदेखि कर नतिरेको खुलासा

Posted: September 11, 2013 in By Deepak Kharel

resize_image.phpकानुनको पालना गर्नुपर्छ भनेर वकालत गर्ने वरिष्ठ अधिवक्ता शम्भु थापाले ०६२ सालदेखि आयकर नतिरेको खुलासा भएको छ । ०६२/६३ को आन्दोलन सफल भएयता उनले आयको विवरणसमेत नबुझाएको आजको नयाँ पत्रिकामा खबर छ ।

‘आन्तरिक राजस्व विभागमा दर्ता भएको कुनै पनि व्यवसायिक फर्मले १३ प्रतिशत भ्याट र २५ प्रतिशत आयकर तिर्नुपर्छ । ‘थापाले केही मात्रामा भ्याट तिरेका छन्, तर एक पैसा पनि आयकर तिरेका छैनन्’ आन्तरिक राजस्व विभाग स्रोतको भनाइ छ ।

थापाले आयकर र भ्याट नतिरेको उजुरीका आधारमा राजस्व अनुसन्धान विभागले पुतलिसडकस्थित थापाको लिगल एडभाइजरी फोरममा गत शुक्रबार छापा मारेको थियो । राजस्वले वरिष्ठ अधिवक्ताको रुपमा होइन, एक व्यवसायीका रुपमा छापा मारेको छ ।

नौ वर्षसम्म कर छलेका शम्भु थापाले ८० प्रतिशत जरिवानासहित करिब ८ करोड रुपैयाँ राज्यलाई तिर्नुपर्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.