बलात्कार गर्ने कोरियाली पक्राउ

Posted: August 28, 2013 in By Deepak Kharel

भाषा सिक्न बसेकी किशोरीलाई बलात्कार गरेको आरोपमा भाषा सिकाउने कोरियन नागरिकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । इलामकी १८ वर्षीया किशोरीलाई ५० वर्षीय ‘किम मिङ यङ’ ले बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । हेटौंडा सानोपोखरामा बस्ने उनी घरमा केटाकेटीलाई कोरियन भाषा सिकाउँदै आएका थिए ।

इलामकी किशोरीसहित केही बालबालिका कोरियन नागरिक बस्ने घरमा बस्दै आएका थिए । कोरियन नागरिकले शनिबार बलात्कार गरेको आरोप उनले लगाएकी छन् । कोरियन नागरिकबाट बलात्कृत भएपछि उनी भागेर दाजु पर्ने किशोर तामाङकामा बस्दै आएकी छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s