प्रकृति संरक्षण कोषका सदस्यसचिव गुरुङ निलम्बित

Posted: June 16, 2013 in By Deepak Kharel

http://www.setopati.com
judda
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव जुद्ध गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरेको छ ।

कोषको अनियमिततामाथि छानबिन भइरहेकाले थप प्रमाण नष्ट हुनसक्ने भएको जनाउ दिँदै अख्तियारले गुरुङलाई निलम्बन गर्न वन मन्त्रालयलाई पत्र लेखेको थियो । उनीसँगै कोषका प्रशासन प्रमुख दीपक सिंह पनि निलम्बित भएका छन् ।

कोषको अनियमितताबारे छानबिन गर्न पटकपटक कुरा उठ्दै आएको छ ।

वन मन्त्रालयले कोषका संरक्षक रहेका मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग आइतबार गुरुङ र सिंहलाई निलम्बन गर्न स्वीकृति लिएको थियो । वनले गुरुङ र सिंहलाई निलम्बनको पत्र सोमबार पठाउने जानकारी स्रोतले दिएको छ ।
– See more at: http://setopati.com/raajneeti/1542/#sthash.WLqXnW9A.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s