एसएसपीहरुको सरुवा

Posted: January 17, 2013 in By Deepak Kharel

गृह मन्त्रालयले एसएसपीहरुको लामो समयदेखि रोकिएको सरुवा गरेको छ। १४ अञ्चल र एसएसपी दरबन्दी रहेका सबै कार्यालयका प्रमुखहरु फेरिएका छन्।

स्रोतका अनुसार अञ्चल प्रहरी कार्यालय बागमतीमा रमेश खरेल पुगेका छन्। उनी प्रहरी प्रधान कार्यालय युएन शाखामा थिए। नारायणीमा सर्वेन्द्र खनाल, कोशीमा यादव अधिकारीको सरुवा भएको छ।

महानगरीय प्रहरी अपराध महाशाखाका देवेन्द्र सुवेदी युएन शाखामा सरुवा भएका छन् भने उनको ठाउँमा विजयलाल कायस्थ आएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँमा काजमा रहेका रणबहादुर चन्दको दरबन्दी सोही ठाउँमा कायम भएको छ।

त्यसैगरी मेचीमा केशरी घिमिरे, कल्याण शाखामा पशुपति उपाध्याय, सगरमाथामा भोगबहादुर थापा, जनकपुरमा शिव लामिछाने, गण्डकीमा केदारमान सिंह, भेरीमा मधु पुडासैनी, हेटौडामा सुवास चौधरी, महाकालीमा छविलाल जोशी र धवलागिरीमा मिलन बस्नेतको सरुवा भएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s