बेलायती मृत अवस्थामा भेटिए

Posted: January 2, 2013 in By Deepak Kharel

मधुसुदन गुरागाईँ

धुलिखेलको एक घरमा वर्षदिनभन्दा बढीदेखि डेरामा बस्दै आएका एक बेलायती नागरिक उनकै कोठामा मृत अवस्थामा फेला परेका छन्। पासपोर्ट नं ७०७७६१४६० नम्बर रहेका बेलायती ब्रायन लेस्ली स्टोक्स मृत अवस्थामा फेला परेको डिएसपी कृष्णजी अधिकारीले जानकारी दिए।

उनका अनुसार उनको कोठामा औषधीहरु यत्रतत्र भेटिएको छ। लामो समयदेखि विरामी रहेको हुनसक्ने प्रहरीको प्ररम्भिक अनुमान छ।

अड्डा बजारस्थित एक घरमा डेरामा उनी रहँदै आएका थिए। प्रहरीले उनीबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s