UP-DATE: सांघाईलाई अदालत लगिदै

Posted: December 9, 2012 in By Deepak Kharel

प्रतिमा बास्कोटा

सरकारी कागजात कीर्ते अभियोगमा मंगलबार पक्राउ परेका उद्योगपति गोविन्दलाल संघाईलाई आज बयानका लागि अदालत लगिने भएको छ ।

सरकारी ठेक्कामा कीर्ते कागजात पेश गरेको अभियोगमा त्रिवेणी ग्रुपका कार्यकारी निर्देशक सांघाईलाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्रेको थियो ।

उनलाई काठमाडौं प्रहरी परिसरमा राखिएको थियो ।

प्रकाशित मिति: २०६९ मंसिर २४ ०२:५१

रिवेणी ग्रुपका संचालक पक्राउ

प्रहरीले त्रिवेणी ग्रुपका संचालक उद्योगपति गोबिन्द संघाईलाई मंगलबार पक्राउ गरेको छ । उनलाई सरकारी कागजात र दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ गरिएको हो ।

केही समय अगाडि दुग्ध विकास संस्थानको टेण्डरमा नक्कली कागजपत्र पेस गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई दिउँसो इन्द्र चोकस्थित घरबाट पक्राउ गरेको हो । त्रिवेणी ग्रुपले दुई दर्जन बढी उद्योग र केही प्रतिष्ठित बैंक पनि संचालन गर्दै आएको छ ।

प्रकाशित मिति: २०६९ मंसिर १९ ०७:१७

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s