पाँच डिआइजीको बढुवा

Posted: November 29, 2012 in By Deepak Kharel

सरकारले पाँच डिआइजीको बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी दिन्कर राणा, विनोद सिंह, गंगा पाण्डे, रमेश शाह र पुष्करनाथ रेगमीलाई बढुवा गरेको हो। रविन्द्रप्रताप शाह आइजिपीबाट अवकास पाएलगत्तै उनीसँगै अन्य चार एआइजीले अवकास पाएपछि दुई महिनादेखि पाँच एआइजी पद रिक्त थियो।
बढुवा लगत्तै दिन्करलाई अपराध अनुसन्धान विभाग, गंगा पाण्डेलाई मानव स्रोत, विनोद सिंह प्रशासन, पुष्कर रेग्मी कार्य विभाग र रमेश बिक्रम शाह आइजिपी सचिवालयमा सरुवा भएका छन्। वरिष्ठताका आधारमा प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसारै सरकारले यो निर्णय गरको हो।

बढुवा भएका पाँच जना वर्तमान आइजिपी कुबेरसिंह राणासँगै अवकास पाउनेछन्।

यस बीचमा अन्य कुनै डीआइजी एआइजीमा बढुवा नभएमा कुबेर सिंह राणाको अवसकाससँगै डिआइजीबाट सिधै एआइजिपी नियुक्त हुनेछ। डिआइजीकै क्रमसंख्या अनुसार बढुवा भएमा पहिलो नम्बरमा उपेन्द्रकान्त अर्याल र दोस्रोमा राजेन्द्रसिंह भण्डारी छन्।

मन्त्रिपरिषदले गुप्तचर विभागका राजेन्द्र खत्री र पुष्कर चापागाँईलाई पनि डिआइजीमा बढुवा गरेको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.