श्रीमानद्धारा श्रीमतिको हत्या

Posted: November 16, 2012 in By Deepak Kharel

शिव शर्मा

घरायसी विवादमा पोखरा, २ मिरुवामा खुकुरी प्रहार गरी श्रीमानले श्रीमतिको हत्या गरेका छन् ।

रुद्रप्रसाद तिमिल्सनाले आफनी ३५ वर्षीया श्रीमती मुना तिमिल्सनालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन । स्थानीयले शुक्रबार बिहान प्रहरीलाई जानकारी गराएपछि गर्धन रेटिएको अवस्थामा लास फेला पारेको हो ।

मृतकका श्रीमान रुद्रले प्रहरीको प्रारम्भिक सोधपुक्षका क्रममा खुकुरी प्रहार गरी श्रीमतिकेा हत्या गरेकेा स्वीकार गरेका छन् । प्रहरीले एक थान खुकुरी सहित निजलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान थालेको छ । मृतकको लास पोष्टमार्टमका लागी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०६९ मंसिर १ १२:५३

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s